भुटानी शरणार्थी शिविर बेलडाँगीमा जंगली हात्तीको आक्रमणबाट दुइ जना शरणार्थीको ज्यान गएको छ ।
आज विहान साढे पाँच बजेतिर शिविर पसेका जंगली हात्तीले आक्रमण गर्दा बेलडाँगी १ शिविर, सेक्टर ए ३ छाप्रो नम्वर ३४५, ३४६ का ६८ बर्षीय विर्ख बहादुर राई र सोही शिविर, सेक्टर ए १, छाप्रो नं. १३४ का ७८ बर्षीय दाताराम मगरको ज्यान गएको हो ।
जंगलबाट शिविर छिरेका हात्तीले राईलाई आफ्नै घरको बरण्डामा बसिरहेको बेला र मगरलाई शिविर छेउको पैनीमा आक्रमण गर्दा मृत्यु भएको हो ।

0 comments:
Post a Comment